काठमाडौं, १८ फागुन । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले आज सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि दरखास्त आब्हान गरेको हो । प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।














प्रतिक्रिया दिनुहोस्