काठमाडौं, १८ फागुन । शिवपुरी राष्ट्रिय निकुञ्जमा एक जनाले आत्मदाह प्रयास गर्नुभएको छ । शरीरमा पेट्रोल छर्केर नुवाकोटको लिखु गाउँपालिकाका बिकल्प खड्काले शरीरमा पेट्रोल छर्केर आगो लगाउनुभएको हो ।
प्रहरीले खड्काको गम्भीर अवस्थामा उद्धार गरेको छ । उहाँलाई अस्पताल लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उहाँको अवस्था गम्भीर रहेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्