जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार १३:१३

राष्ट्रिय सभाको बैठक स्थगित, प्रतिनिधिसभा बैठक नि सर्यो


काठमाडौं, २१ फागुन । आजका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक बिहीबार दिउँसो १ बजेर १७ मिननेटमा बस्नेगरी स्थगित गरिएको हो ।

आजैका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि बिहीबारसम्मका लागि स्थगित भएको छ ।