गणेश बस्नेत

२२ फाल्गुन २०८०, मंगलवार २१:२४

फेसबुकलगायत सबै सञ्जालको सर्भर डाउन, चलिरहेका एकाउन्ट लगआउट


काठमाडौं, २२ फागुन । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपको सर्भर डाउन भएको छ । नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो ।

यसको विस्तृत विवरण भने आएको छैन ।