काठमाडौं, १ चैत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत चाँडै स्थापन हुने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले उपभोक्ता अदालत अनिवार्य रहेकाले चाँडै स्थापना हुने बताउनुभयो ।
सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न आदेश दिइसकेको बताउँदै उहाँले उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताको हीत, अधिकारलाई संरक्षण गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्