काठमाडौं, २ चैत । राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् । आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष आज राजीनामा दिनुभएको हो । हाल अमेरिकामा रहनुभएको अनिताले उताबाटैराजीनामा दिनुभएको हो ।
राष्ट्रिय योजना आयोगका चार सदस्यद्वारा राजीनामा













प्रतिक्रिया दिनुहोस्