काठमाडौं, ८ चैत । सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो ।
चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय













प्रतिक्रिया दिनुहोस्