जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार १२:४७

संवैधानिक परिषद्को बैठक स्थगित


काठमाडौं, १२ चैत । सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।