काठमाडौं, चैत ११ । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कार्कीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ ग्रहण गराउनु भयो ।
आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्कीलाई प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गराउनु भएको हो । जसपा सांसद कार्की आजै राज्यमन्त्री नियुक्त हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्