काठमाडौं, १८ चैत । काठमाडौंमा आइतबार एक महिला मृत फेला पर्नुभएको छ । काठमाडौं, टोखा नगरपालिका–३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएको २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आज मृत अवस्थामा फेला पर्नुभएको हो । प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताइएको छ ।
काठमाडौंमा महिला मृत फेला













प्रतिक्रिया दिनुहोस्