janatatimes

२२ चैत्र २०८०, बिहीबार १२:३४

त्रिवि शिक्षण अस्पतालभित्रै बिष्फोट भएपछि


काठमाडौं, २२ चैत । त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको ठूलो आवाज सुनिएको छ ।

विष्फोट भएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ ।कार्डियाक सेन्टरको भवन नजिक एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिनुभयो ।

प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।