जनता टाइम्स

२ बैशाख २०८१, आईतवार १६:२७

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?


काठमाडौं, २ बैशाख । सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्नुभएको हो ।