जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार १४:३९

नेपालले पहिलो विकेट गुमायो, अनिल शाह आउट


काठमाडौं, १५ बैशाख । नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर अनिल शाह ५ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर म्याथुज फोर्डको बलमा आउट भएका हुन् । वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ३ ओभरमा एक विकेट गुमाएर २३ रन बनाएको छ ।