जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार १५:२०

इलाममा ५१ प्रतिशतले गरे मतदान


इलाम, १५ वैशाख । अहिले भइरहेको इलाम –२ को उपनिर्वाचनमा अहिले सम्म ५१ प्रतिशत मत खसेको छ । बिहान प्रायः सबै मतदान केन्द्रहरूमा मतदाताको चाप कम भए पनि दिउँसो मतदाताको चहलपहल बढेको छ ।

साढे २ बजेसम्ममा खसेको मत ५१ प्रतिशत पुगेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।