जनता टाइम्स

२३ बैशाख २०८१, आईतवार ०६:३३

डिभीको नतिजा आज सार्बजनिक, यसरी हेर्न सकिन्छ


काठमाडौँ, २३ वैशाख । अमेरिकी डाइभर्सिटी भिसा ९डिभी० २०२५ को नतिजा सार्बजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्बजनिक भएको छ ।

दुताबासले आफ्नो कनफरमेसन नम्बर  dvprogram.state.gov/ESC  मा गई नतिजा हेर्न सक्ने जनाएको छ । दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।