जनता टाइम्स

२४ बैशाख २०८१, सोमबार १३:५०

बैतडीमा २२ वर्षीया युवकको शव फेला


बैतडी, २४ वैशाख । बैतडीमा २२ वर्षीय युवकको शव फेला परेको छ । पाटन नगरपालिका–६ पाटन बजारमा दाङ भालुवाङ घर भई हाल बैतडीको पाटन नगरपालिका–६ पाटन बजार बस्दै आएका २२ वर्षीय दिपेन्द्र घर्तीमगर मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।