जनता टाइम्स

३१ बैशाख २०८१, सोमबार २१:०२

ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने स्वास्थ्यमन्त्री यादवको प्रतिवद्धता


काठमाडौं, ३१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पदभार ग्रहण गर्दै ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गर्नुभएको छ ।

शितलनिवासमा पदभार ग्रहणलगत्तै मन्त्री यादवले रामशाहपथ पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभारका क्रममा उहाँलाई मन्त्रालयका कर्मचारीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री यादवले नवगठित दल जसपालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।