जनता टाइम्स

३ जेष्ठ २०८१, बिहीबार १५:३९

राष्ट्रिय सभाको बैठक साढे ४ बजे बस्ने


काठमाडौं, ३ जेठ । राष्ट्रिय सभाको बैठक अपराह्न ४स् ३० बजे बस्ने भएको छ। यसअघि अपराह्न १स् १५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो ।

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम ९३० बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ ।