जनता टाइम्स

६ जेष्ठ २०८१, आईतवार १९:११

गृहमन्त्री लामिछानेको चेतावनी–अब देश तपाइँहरुको गन गनले मात्र चल्दैछ ?


काठमाडौं, ६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्ने चेतावनी दिँदै झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बताउनुभयो ।

लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उहाँले कांग्रेसलाई प्रश्न गर्नुभएको छ । उहाँले कांग्रेसलाई आफुलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ की छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ माग्नुभएको छ ।