काठमाडौं, ८ जेठ । राष्ट्रियसभाको बैठक पनि नाराबाजीकै बीचमा संचालन गरिएको छ । अध्यक्ष नारायण दाहालले प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीचमा बैठक संचालन गरेपछि उहाँहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहनुभएको छ ।
नाराबाजीका बिचमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबुल गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्