जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार १३:२४

नेकपाको निर्देशनपछि सभामुख महराले दिए राजिनामा


काठमाडौं, असोज १४

महिला कर्मचारीलाई जबरजस्तीकरणी गरेको गम्भीर आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ ।