जनता टाइम्स

२ असार २०८१, आईतवार २०:०८

राष्ट्रपति पौडेलको जर्मनी पोट्सडामा


काठमाडौं, २ असार । राष्ट्रपति रामचन्द्र पौडेलले आज जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गर्नुभएको छ ।

जर्मनीको पोट्सडाममा अवस्थित संस्थाहरूको राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको हो ।