जनता टाइम्स

१८ आश्विन २०७६, शनिबार ११:१८

राष्ट्रिय युवा संघ नेपालले टुंग्यायो केन्द्रीय कमिटि, राष्ट्रिय भेला बोलायो (सम्पूर्ण नामसहित)


काठमाडौं, असोज १८

राष्ट्रिय युवा संघ नेपालले केन्द्रीय कमिटिलाई पुर्णता दिईएको छ । युवा संघले शनिवार एक विज्ञप्ती निकाल्दै केन्द्रीय कमिटिलाई पूर्णता दिएको जनाएको हो ।

असोज १५ गते संगठनका इन्चार्ज महेश बस्नेतको उपस्थितिमा सहइन्चार्ज रामप्रसाद सापकोटा ‘अग्नीशिखा’को अध्यक्षमा बसेको बैठकले ३३२ केन्द्रीय कमिटिमा बस्ने सदस्यको नाम तय गरेको छ । तीन जना सदस्य भने साविकको वाइसिएल नेपालले गर्ने बताइएको छ ।

युवा संघको राष्ट्रिय भेला कात्तिक २० र २१ गते काठमाडौंमा आयोजना हुने भएको छ । एकतालाई बैधानिक रुपमा अन्तिम रुप दिदै सरकार र पार्टीका गतिविधिको प्रचार गर्नका लागि भेला आयोजना गरिएको बताइएको छ । त्यसअघि १८ र १९ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । संघले सदस्यलाई कात्तिक १० गते भित्र आवश्यक कागजपत्रसहित संघको केन्द्रीय कार्यालयमा आउन समेत भनेको छ ।

३३२ सदस्यको नाम