जनता टाइम्स

१८ आश्विन २०७६, शनिबार १७:३०

सेनाको फुलपाती बढाइँ यस्तो देखियो (फोटोफिचर)


काठमाडौं, असोज १८

नेपाली सेनाले फूलपातीको अवसर पारेर सैनिक मञ्च टुडीखेलमा फुलपाती बढाइँ गरेको छ । समारोहमा राष्ट्रपति विद्योदवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष लगायत मन्त्री सांसदहरुको उपस्थिति रहेको थियो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा पुष्पवृष्टि पनि गरिएको छ ।