जनता टाइम्स

३१ असार २०८१, सोमबार १५:१६

सञ्चारमन्त्री बने पृथ्वी सुब्बा गुरुङ


काठमाडौं, ३१ असार । पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नुभएको छ । यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री बनिसकेका नेकपा एमालेका उपमहासचिव गुरुङ नयाँ सरकारमा सञ्चारमन्त्री बन्नुभएको हो ।