जनता टाइम्स

४ श्रावण २०८१, शुक्रबार १३:३१

परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता


काठमाडौं, ४ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग अमेरिकी राजदुत डीन आर थम्सनले भेटवार्ता गर्नुभएको छ । आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।