जनता टाइम्स

७ श्रावण २०८१, सोमबार १६:५४

परराष्ट्रमन्त्री राणासँग जापानी राजदुत युताकाको भेटवार्ता


काठमाडौं, ७ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका राजदुत किकुता युताकाले भेटवार्ता गर्नुभएको छ । आज अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ ।