काठमाडौं, ९ साउन । मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्बजनिक गर्नुभएको हो । मन्त्रिपरिषद्को असार ३१, साउन ३ र साउन ७ गते बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।
नयाँ सरकारले के–के गर्यो निर्णय ? यस्ता छन् असार ३१ देखि साउन ७ सम्मको निर्णय

प्रतिक्रिया दिनुहोस्