काठमाडौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ ।
भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्