काठमाडौं, २८ साउन । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदुतको भोली देखी सुनवाई सुरु हुने भएको छ । हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया भोलीदेखि सुरु हुन लागेको हो ।
संसदीय सुनुवाइ विशेष समितिले उहाँहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिनुभएको छ । उहाँका अनुसार सो सुनवाई प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । उहाँका अनुसार १२ः३० बाट सुरु हुनेछ ।













प्रतिक्रिया दिनुहोस्