जनता टाइम्स

२९ श्रावण २०८१, मंगलवार १४:००

प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक जारी


काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर बिरोध जनाएका छन । रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताए पछि बिधुत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि बिबाद बढेको हो ।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गर्नुभएको थियो । उनीहरुले उठेर बिरोध जनाइरहेका छन् ।