जनता टाइम्स

३० श्रावण २०८१, बुधबार १४:३१

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?


काठमाडौं, ३० साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ सयले बढेर तोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ८ सय पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ बढेको १७३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।