जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार १५:४८

एनआई सी एशिया बैंकको नयाँ शाखा गोंगबुमा


काठमाण्डौं, बैशाख २३

एनआई सी एशिया बैंकले काठमाडौंको गोंगबुमा नयाँ शाखा सञ्चालन गरेको छ ।

उक्त्त शाखाको समुद्घाटन काठमाडौ महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्याम राज तिवारीबाट भएको हो ।

बैंकका मुलुकभर २८२ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आईरहेको छ ।