जनता टाइम्स

१८ मंसिर २०८१, मंगलवार ११:१०

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर


बेइजिङ, मंसिर १८ । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उहाँहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।