काठमाडौं, मंसिर २८ । सरकारले नेपाल प्रहरीका १० जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । गृह मन्त्रालयले शुक्रवार सो निर्णय गरेको हो ।
यस्तै, गृह मन्त्रालयले हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ८ जनाको समेत पदस्थापन गरेको हो ।
हेर्नुहोस् सरुवा सूची:
प्रतिक्रिया दिनुहोस्