काठमाडौं, पुस २१। आइतबार बिहान काठमाडौंको अनामनगरमा कार दुर्घटना भएको छ ।
बा.य. ८७१४ नम्बरको कार बिहानै अनामनगरका मदन भण्डारी कलेज नजिकै धोबी खोलामा खसेर दुर्घटनामा परेको हो ।
बिहान ६ बजेतिर कार धोबीखोलामा खसेको प्रहरीले जनाएको छ । कार चालक भने सकुशल रहेका छन । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्