जनता टाइम्स

१० बैशाख २०८२, बुधबार १६:१४

कक्षा १२ को नयाँ रुटिन सार्वजनिक


काठमाडौं, १० वैशाख ।  राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।
बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।

हेर्नुस् यस्तो तालिका

[pdf-embedder url=”https://janatatimes.com/wp-content/uploads/2025/04/class-12-routine.pdf” title=”class 12 routine”]