जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १३:१९

सामसुङको आधिकारिक सेवा केन्द्र धनगढी लक्ष्मीकम्प्लेक्समा


काठमाण्डौं, बैशाख २५
नेपालअधिराज्य भरी १५वटा सामसुङका सेवा केन्द्रहरु भएको, आईएमएस केयरले आफ्नो १६औं सेवा केन्द्र धनगढीको लक्ष्मीकम्प्लेक्स शुरु गरेको छ ।

सामसुङ मोवाइल नेपालमा च्रचित ब्राण्ड हो ।  आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवाप्रदानगर्नु नै हाम्रो मुख्यउदेश्यहो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनकाग्राहकहरुलाई बिक्रि पछिको सेवाप्रदानगर्नु हो”भन्नुभयो ।