काठमाण्डौं, बैशाख २५
महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यूरोडशाखाले काठमाडौँमा वृहत रक्तदानकार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको बैंकले वैशाख २४ गते पिपलबोट, भूगोल पार्कमा कार्यक्रम गरेको हो ।
उक्तकार्यक्रममा कुल ७३ जना व्यक्तिहरुले रक्तदान गरेका थिए । बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्ण राजलामिछानेले सहभागीहरुको उपस्थितिप्रति कृतज्ञताव्यक्तगर्दै प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्