जनता टाइम्स

८ भाद्र २०८२, आईतवार १४:५९

भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


काठमाडौँ, भदौ ८ । नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन  र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।