काठमाडौं, भदौ २४ । जेनजीको नाममा भएको आन्दोलनमा नेताहरुको निवास निसानामा पर्न थालेका छन ।
प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् ।
जेनजी पुस्ताको प्रदर्शनमा भएको प्रहरी दमनको विरोधमा आक्रोशित प्रदर्शनकारीले ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा ढुंगामुढा गरेका हुन ।














प्रतिक्रिया दिनुहोस्