काठमाडौं, भदौ २४ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा देउवा प्रदर्शनकारीबाट कुटिएका छन् ।
निवासमै पुगेको आक्रोशित भीडले देउवा दम्पतीलाई कुटपिट गर्दै बाहिर निकालेका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देउवा रगताम्मे भएको देखिएको छ भने आन्दोलनकारीले कब्जामा लिएको देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्