काठमाडौं, पुस ३ । हालसालै पुरानै पार्टी नेकपा (एमाले) मा फर्किनु भएकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा विजयी हुनुभएकाे छ।
उहाँ लोकप्रिय मतसहित विजयी हुनुभएकाे हाे । उहाँले १९११ मत प्राप्त गर्नुभयाे । उहाँ संस्थापन पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्नुभएकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्