काठमाडौं, मंसिर १५
काठमाडौंको दशरथ रंगशालामा आइतबार १३ औं सागको उद्धघाटन भएको छ । त्यहाँको आकाश आतिशबाजीको झिलिमिलीले रंगिएको थियो भने मैदानमा नेपालका चिनारीहरु प्रस्तुत गरिएका थिए । त्यसले सागको औपचारिक कार्यक्रममा रौनक थपेको थियो ।

प्रतिक्रिया दिनुहोस्