जनता टाइम्स

२३ पुष २०८२, बुधबार २०:४४

काठमाडौंका १० क्षेत्रमा एमालेले क–कसलाई गर्‍यो उम्मेदवार सिफारिस (नामसहित)


काठमाडौं,  पुस २३ । नेकपा एमालेले काठमाडौंका सबै क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गरेको छ ।निर्वाचन क्षेत्रले गरेको सिफारिसमा जिल्लाको सुझावसहित सिफारिस गरिएको अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयो ।

काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र छन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा काठमाडौंको चुनावबारे चासो छ । काठमाडौं–२ मा मणिराम फुयाँलको एकल सिफारिस छ भने काठमाडौं–५ ईश्वर पोखरेलले निर्वाचन नलड्ने घोषणा गरेमात्रै अरु आकांक्षीबारे छलफल गर्नेगरी सिफारिस गरिएको छ ।

बाँकी हेर्नुस् सूची