जनता टाइम्स

२२ मंसिर २०७६, आईतवार ०८:३७

इक्सपेक्टरको काज सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, मंसिर २२ । प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको काज सरुवा गरेको छ । कार्यसम्पादन मुल्यांकणका आधारमा ती प्रहरी निरीक्षकहरुलाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।