काठमाडौं, साउन ९ । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख र मेकानिकल अधिकृत ८ लाख २१ हजार रुपैयाँसहित घुस प्रकरणमा पक्राउ परेका छन्।
सिँचाइ डिभिजन सर्लाहीका प्रमुखसहित दुई जना ८ लाख २१ हजार घुससहित पक्राउ














प्रतिक्रिया दिनुहोस्