जनता टाइम्स

९ पुष २०७६, बुधबार १६:३६

खण्डग्रास सुर्यग्रहणमा भोली बिदा नहुने


काठमाण्डौं, पुस ९ गते । पुस ९ गते लाग्ने खण्डग्रास सुर्यग्रहणमा सार्वजिनक विदा नहुने भएको छ । पुस १० गते लाग्ने खण्डग्रास सुर्यग्रहणमा सार्वजनिक विदा हुने भनि विभिन्न सामाजिक सञ्जालबाट हल्ला फैलिएपनि सार्वजनिक विदा नहुने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार अन्य दिन जस्तै पुस ९ गते सरकारी कार्यालयहरु नियमित संचालन हुने छन् ।