जनता टाइम्स

१९ भाद्र २०८३, शुक्रबार २०:५६

बिपदको बेला गृहमन्त्री सुधनको प्राथमिकता सीडीओ सरुवातिर, २३ उच्च अधिकारीको सरुवा (सूचीसहित)


काठमाडौं, भदौ १९। गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित २३ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले मुलुक बिपदमा रहेको र उद्धारमा खटिनु पर्ने बेला सरुवातिर ध्यान दिएर १२ जिल्लाका प्रमुख नै फेर्नुभएको हो ।

सरुवा तथा पदस्थापनसँगै प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ । गृह मन्त्रालयमा रहेका केही सहसचिवलाई सिडिओ बनाएर पठाइएको छ ।

यस्तो छ सूची :