जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार ११:३५

सुनचाँदीको मूल्य बढ्यो, यस्ताे छ आजकाे काराेवार दर


काठमाडौं, कात्तिक ११ । बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको हाे ।

अघिल्लो दिन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९८० रुपैयाँ कायम भएको छ ।